मनोरञ्जन

यस्तो छ भुवन केसीले सार्वजनिक गरेको पहिलो वर्षका उपलब्धि र कार्ययोजना

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सोमबार एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजनाको सूची सार्वजनिक गरेका छन् । साउन ११ गते उनको कार्यकालले एक वर्ष पूरा गरेको छ । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भई मन्त्रालयमा पेश भएको कुरालाई अध्...