बागमती प्रदेश

भक्तपुरका सांसद भन्छन्, राजनीतिक आस्थाबाट माथि उठेर विकासमा हातेमालो गर्छौं

भक्तपुर : अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सांसद र पत्रकारबीच अन्तरक्रिया भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरको आयोजनामा बुधबार राधेराधेमा आयोजित कार्यक्रममा सांसदले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा सबैसँग...