स्वास्थ्य

सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि देशभरका विभिन्न अस्पतालमा २०२८ वटा शय्या (बेड) गरिब, असहाय र अशक्तहरुका लागि निःशुल्क दिने भएको छ । बिहीबारदेखि कान्ति बाल अस्पतालले २४८ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६० शय्या, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालल...