बुटवल : दाङको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गुरुयोजनामा व्यवस्थित राजधानी बसाउन १० अर्ब लागत अनुमान गरिएको छ । गुरुयोजना अनुसार राप्ती नदी वारि र पारिको क्षेत्रलाई समेटर नदी सभ्यतामा आध...