विचार

ललिता निवास यथार्थतामाथि खोइ बहस !

ललिता निवासको जग्गा प्रकरण चलेको धेरै भइसकेको छ । मुद्दा–मामिला पनि पटकपटक चलेका छन् । एक पटक छानबिन भएर मुद्दा चल्दाचल्दै त्यही जग्गाका बारेमा फेरि अर्को एजेन्सीलाई जाँच गर्न लगाउनेजस्तो असंवैधानिक तथा विधिको शासन पद्धतिविपरीतका काम कारबाही हुँदा पनि सबैले वाहवाही गर्नुबाहेक यथार्थ के हो, त्य...