राजनीति

सातै प्रदेशमा नयाँ सरकार : कमजोर गठबन्धन, असमावेशी नेतृत्व

काठमाडौं : बुधबार चार वटा प्रदेशले मुख्यमन्त्री पाए । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भए । योसँगै सातै प्रदेशले नयाँ सरकार प...