ताजा समाचार

सम्बन्धित निकायलाई थाहै नदिई एनसेल बिक्री

  • १७ मंसिर, २०८०

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने प्...