ताजा समाचार

हङकङमा नेपाललाई ६ रजत र तीन कांस्य

  • ०७ चैत, २०७९

काठमाडौं : हङकङको कोलुङमा पार्कमा आयोजना भएको २७औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ रजत र ३ कांस्य पदक जितेको छ । च्याम्पियनसिपमा नेपालले पुम्सेमा एक रजत र एक कांस्य तथा ग्योरोगीमा ५ रजत र दुई कांस्य पदक जितेको हो ।