राजनीति

त्रिविको जग्गा खोजी गर्न त्रितालको संयोजकत्वमा समिति

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयका नाममा जग्गाको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ। यो समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन्। त्यस्तै प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्...