खुर्कोट, सिन्धुली : सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३.३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो । ०७९ असोज २८ बाट सुरु गरिएकामा एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको थियो । अब यो सुरुङ पूरा भई पानी पठाउन भने थप एकदेखि डेढ वर्ष लाग्न...