टीट्वेन्टी अन्तर्राष्ट्रियमा कुशलको शतक

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन ७ शनिबार
टीट्वेन्टी अन्तर्राष्ट्रियमा कुशलको शतक

ओमानमा फिलिपिन्सविरुद्धको खेलमा उनले ५७ बलमा १३ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् ।

काठमाडौं : आईसीसी ग्लोबल क्वालिफायरमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । ओमानमा फिलिपिन्सविरुद्धको खेलमा उनले ५७ बलमा १३ चौका र १ छक्काको मद्दतमा शतक बनाएका हुन् ।

कुशल र दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन् । उनी ८३ रनमा आउट भएका छन् ।