मनोरञ्जन

पल शाहलाई एलिनाको सन्देश : आरोप झुठो साबित भयो भने सबैभन्दा पहिला खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जीवनमा धेरै महंगो पाठ सिकें भनेर महसुस गर्नुहोला

काठमाडौं : पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका पल शाहप्रति सहानुभूति दर्शाएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले जाहेरी दिने गायिका ‘नाबालिग’ रहेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेकी छन् । एलिना उमेरले समीक्षाभन्दा सिनियर...