समाज

अन्तर्राष्ट्रिय महिला दिवस : केन्द्रदेखि स्थानीय तहसम्म महिलाको प्रतिनिधित्व

काठमाडौं : राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार एक सय ६९ छ, जुन कुल जनसंख्याको ५१ दशमलव ०४ प्रतिशत हो । यसले देशमा पुरुष भन्दा महिला करिब ६ लाख ९ हजार बढी भएको देखाएको छ । दश...