समाज

बर्खायाममा कस्तो खानेकुरा खाने ?

काठमाडौं : अहिले बर्खायाम चलिरहेको छ । यो बेला छिनछिनमा मौसम बदलिरहन्छ । जसकारण एकछिन अगाडि गर्मी हुँदा लगाएको लुगा पानी परेर मौसम चिसो भएसँगै अनुकूल नहुन सक्छ । पहिरनमा जस्तै बर्खायाममा खानामा पनि सचेत हुनुपर्ने अवस्था आउँछ । घाम लाग्ने, पानी पर्ने जस्तो मौसम भइरहँदा खानेकुरा खाँदा सर्तकता अपन...