ताजा समाचार

सोमालिया, सुडान र भुटानसँगै १३७ देशसँग नेपालको व्यापार घाटा

  • १७ असार, २०७९

काठमाडौं : नेपालले अहिले विश्वका १६५ भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकलाई आधार मान्दा १३७ देशसँग नेपालले घाटाको व्यापार गर्छ । अर्थात् ती देशबाट नेपालले धेरै सामान खरिद र थोरै सामान मात्र पठाउने गर्छ । युद्धका कारण आर्थिक स्तरमा पछाडि रहेका थुप्रै अफ्रिकी...