ताजा समाचार

विश्वकप फुटबल : युरोप र दक्षिण अमेरिकाकै दबदबा

  • १९ कात्तिक, २०७९

काठमाडौं : कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ? यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि जित्ने टिम कि युरोपकै हुनेछ, होइन भने दक्षिण अमेरिकी । इतिहासले यस्तै भन्छ । यस्तै हुँदै आइरहेको छ । यसपल्ट विश्व फ...