ताजा समाचार

यो टेलर मात्रै हो, पिक्चर अझै बाँकी छ

  • २९ जेठ, २०७९

हनुमानलाई आफ्नो शक्तिको पहिचान नभएकाले अरूले स्मरण गराएपछि मात्र झल्यास्स ब्युँझेजस्तै आफ्नो शक्ति र सामथ्र्यको पहिचान नभएका तर फित्ता लिएर चामलको थुप्रो नाप्न हिँडेकाजस्ता कांग्रेसका नेताहरूले स्थानीय तहको चुनावका माध्यमबाट जनताले दिएको सन्देशलाई गलत ढंगले अध्ययन र व्याख्या गर्न थालेका छन् । यो भनि...