तनहुँ : नायक पल शाह विगत २८ दिनदेखि जिल्ला कारागार तनहुँमा छन् । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँले गत चैत १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी बन्दी जीवन बिताइरहेका छन् । नवलपुर जिल्ला अदालतले पनि चैत २३ गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । ...