ताजा समाचार

भगवान् भरोसे भनेको यही हो

  • ३२ साउन, २०८०

सबैलाई थाहा छ, देशमा गठबन्धन सरकार छ । त्यो पनि गठबन्धनको नियमअनुसार होइन, कसैको इच्छा र आदेशअनुसार चलेको छ, त्यसैले गठन्धन आफैं अन्तरविरोधको सिकार बनेर अराजक बन्न पुगेको मात्र छैन, ठूला कुरा गर्ने, काममा सिन्को पनि भाँच्न नसक्ने दारुण अशक्त अवस्थाबाट गुज्रिरहेको छ । केही गर्न सकोस् पनि कसरी ? गठ...