ताजा समाचार

करका दर हेरफेरमा संलग्न पूर्वनासुको स्वीकारोत्ती : २४ घण्टा गोप्यमा बसेर काम गरें

  • २३ जेठ, २०८०

काठमाडौं : निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेरमा विज्ञका रुपमा संलग्न भएका पूर्व नासु रामकृष्ण श्रेष्ठले आफ्नो संलग्नता स्वीकारेका छन् । श्रेष्ठले हालै अर्थमन्त्री प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा करका दर संशोधन गर्ने कार्यमा आफूले निकै मिहिनेत गरेर काम गरेको दाबी गरेका छन् । &...