ताजा समाचार

विवाह गर्नेको सङ्ख्या लगातार घटेपछि चिनिया सरकार तनावमा

  • २८ असार, २०८०

बेइजिङ : चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ । न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि यसको कारण चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट ले अफ, जसले युवा पुस्तालाई विवाह नगर्ने निर्णय लिन बाध्य बनाएको छ।...