बीपी कोइरालाले राष्ट्रियताका सबालमा जोसँग जोगिन अपरिहार्य ठानेर राजासँग राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आठवर्ष लामो भारतको निर्वासन त्यागेर स्वदेश फर्केका थिए, उनैका सहोदर भाइ– गिरिजाप्रसाद कोइरालाले त्यो नीतिलाई फनक्क फर्काएर नेपाल र नेपाली राजनीतिलाई बाह्रबुँदे दिल्ली सम्झौताको मातहतमा...