ताजा समाचार

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

  • ५ जेठ, २०८०

काठमाडौं : सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे। ३६ पृष्ठको नीति तथा कार्यक्रममा सरकारले खर्च कटौतिदेखि लिएर अर्थव्यवस्था सुदृढीकरण गर्ने नीति अपनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संय...