ताजा समाचार

एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन

  • १८ चैत, २०७९

चितवन  ः  दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि एपीएफका सुरज राना मगरले जितेका छन् । पुरुष इलाइटतर्फको निर्धारित ६५ किमि दूरी १ घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दैे उनले उपाधि जितेका हुन् । ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साइक्लिङ म्याराथनको आयो...