ताजा समाचार

टीट्वेन्टी शृंखला : नेपालको दोस्रो जित

  • १६ चैत, २०७८

काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको एक सय १५ रनको मध्यम लक्ष्य नेपालले १३.४ ओभरमा चार...