विचार

कोही किन झस्किन्छन् हेगको त्रासले !

प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना न...