खेलकुद

एसिया कप : नेपाली क्रिकेटको अर्को ठूलो फड्को

काठमाडौं : झण्डै तीन दशकअघि सुरु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । यस यात्रामा नेपालले दोस्रो पटक ठूलो प्रतियोगिता खेल्दैछ । जुन नेपाली क्रिकेट र खेलको लागि अर्को ठूलो पर्व वा विशेष चाड जस्तै बन्दैछ । सन् १९९६ मा मलेसियामा एसीसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय पाइला सुरु गरेको नेप...