खेलकुद

नेपाली समर्थकलाई गर्व गराउने प्रयास गछौं : कप्तान रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् । शुक्रबार डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासको क्रममा कप्तान रोहित पौडेलले उक्त प्रतिक्रिया दिएका हुन् । २० टोली सहभागी टी-२० विश्वकप आइतबारदेख...