शिक्षा

निजी सम्पत्तिमा क्षति पुर्‍याउने सबैलाई पक्रन्छौं, क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : सरकार

काठमाडौं : तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको क्षतिको जिम्मेवारी आयोजक लिनुपर्ने सरकारले जानकारी दिएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शुक्रबार प्रदर्शनका क्रममा भएको नोक्सानीको जिम्मेवारी आयोजकका तर्फबाट प्रसाईंले लिनुपर्ने बताएको हो। 'व्यक्...