पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिएका छन्। गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। सभामुख धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले सभाम...