कीर्तिपुर विशेष

अतिक्रमित जग्गा फिर्ता ल्याउन त्रिविले माग्यो सरकारको सहयोग

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आफ्नो अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारसँग सहयोग माग गरेको छ । आइतबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदार रिजालले त्रिविको जग्गा सरकारकै कतिपय निकायले भोगचलन गरिरहेकाले फिर्ता ल्याउन सरकारको सहयोग...