अन्तर्राष्ट्रिय

स्पेसएक्सको रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै

काठमाडौं : स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ । यसलाई जनवरी २०२५ मा फायरफ्लाई ए...