अपराध

कीर्तिपुरमा मिल्ने साथीबाटै हत्या

काठमाडौं : साथीहरुको कुटपिटबाट उदयपुर तामिल्छा-८ का अरुण खत्रीको मृत्यु भएको छ। कीर्तिपुरस्थित ढल्पा जाने सडकमा केही युवकहरुबीत्र झगडा भइरहेको सूचना सोमबार प्रहरी बृत्त कीर्तिपुरमा आएको थियो। बृत्तका डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार दुई जना युवकले अरुणलाई कुटिरहेका थिए। हालः चन्द्रागिरी न...