विचार

आत्मदाहमा रोइलो गर्नेहरु हो, आत्महत्यामा किन चुपचाप ?

संघीय संसद भवन अगाडि  इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा अधिक आक्रोश देखिन थालेपछि र सिङ्गो राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वलाई नै दोषी करार गर्न लागेपछि सरकार यतिबिघ्न अत्तालियो कि मृतक आचार्यले उठाएको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन...