काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९ हजार २०० रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाव...