नेपालको उत्पत्तिदेखि एकीकरणको इतिहास, कला, संस्कृति, सम्पदा र सभ्यताको धनी कीर्तिपुरमा पछिल्ला दिनमा विकास निर्माणका कार्य तीव्रताका साथ भइरहेका छन् ।