मनोरञ्जन

क्यानडा र अमेरिकामा बस्ने नेपालीलक्षित रियालिटी शो छिट्टै सुरु हुने

टोरोन्टो : क्यानडा र अमेरिकामा बस्ने नेपाली भाषीहरुलाई लक्षित गरेर अमेरिकास्थित ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले गायन र नृत्य गरी दुई भिन्न विधाको ‘रियालिटी शो’ सुरु गर्ने भएको छ। ‘मेरो भ्वाइस कप अमेरिका’ र ‘मेरो डान्स कप अमेरि...