शिक्षा

त्रिविमा ताला नलगाउन नेविसंघलाई चेतावनी

 काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ । नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार  र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जे...