ताजा समाचार

तीन सन्तान जन्माउनेलाई १८ लाख पुरस्कार, १ वर्ष छुुट्टी

  • ३० वैशाख, २०७९

चीन : कतिपय कम्पनीहरू आफ्ना श्रमिक तथा कर्मचारीको हितका लागि विभिन्न नयाँ-नयाँ नीति तथा योजनाहरु ल्याउने गर्दछन् । एउटा कम्पनीको यस्तै नीति आजकल निकै चर्चामा छ । उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई तीन वटा बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ । यदि कुनै कर्मचारीले तेश्रो बच्चा जन्माएमा उसलाई क...