ताजा समाचार

बाघ भैरवको मूर्ति कीर्तिपुरबासीलाई हस्तान्तरण

  • १ भदौ, २०८१

काठमाडौं:  करिब ३२१ वर्षअघि पुरानो बाघ भैरवको मूर्ति पुन: बनाएर कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार ललितपुरमा करिब १ वर्षको समय लगाएर ल्हामो ह्याण्डीक्राफ्टले बनाएको बाघ भैरवको उक्त मूर्ति बाजागाजासहित कीर्तिपुर बासीलाई हस्तान्तरण गरिएको  ल्हामो ह्याण्डीक्राफ्टका मूर्तिकार राजु...