समाज

काठमाडौंमा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन

काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पू‌‌र्णरूपमा हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ ।