समाज

बेलायती बालबालिकाको प्रश्न : मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन : ‘मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?’ बेलायतका अधिकांश बालबालिकाको प्रश्न हो। यो प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ।  स्मार्टफोनले बालबालिकाको दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैकारण बेलायतका अधिकांश अभिभावक बालबालिकालाई स्मार्ट फोनबाट टाढा राख्न...