समाज

शनिबारसम्मै आकाश धुम्म रहने, राम्रोसँग नउघ्रिने

काठमाडौं : अझै दुई/तीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई(तीन दिनसम्म देशैभर नै मौसम सफा हुन देखिन्न ।’ अहिल...