काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रनिश गुरुङले चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका छन् । सीतापाइला तेक्वान्दो डोजाङका खेलाडी प्रनिशले नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका हुन् । नेपाल तेक्वान्दो संघले नोभेम्बर १३ मा सञ्चालन...