ताजा समाचार

कोदो उत्पादनमा नेपाल विश्वमै १३औं स्थानमा

  • १८ पुष, २०७९

काठमाडौं : कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न लागिएको छ। फलस्वरुप २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष मनाउन सुरु गरिएको छ। नेपालले पनि यसलाई विशेष प्राथमिकता दिँदै देशव्यापी रूपमा कोदोजन्य बाली वर्ष मनाउने भएको छ। यसर्थ ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्त...