ताजा समाचार

गणेशमान सिंह स्मृति बक्सिङ : रोहित र मार्सल छनोट

  • १९ चैत, २०७८

काठमाडौं : धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् । पुरुष ५२ केजीमा रोहितले फ...