काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । एक सय ८४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.२ ओभरमा एक सय ६८ र...