खेलकुद

गणेशमान सिंह स्मृति बक्सिङ : आकाश पहिलो 

काठमाडौं : नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अ...