काठमाडौं : नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइन...