काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने ल...