ताजा समाचार

‘म्याजिक’ र ‘लजिक’ गुमाएका कामचलाउ प्रधानमन्त्री

  • २० असार, २०८१

काठमाडौं : पाँच दिनअघिसम्म प्रधानमन्त्री प्रचण्ड आफूसँग ३२ सिटको म्याजिक नम्बर रहेकाले पाँचै वर्ष सरकार चलाउने दाबी गर्दै थिए । संसदका दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरिसकेका कारण प्रधानमन्त्री प्रचण्ड राजनीतिक रुपमा कामचलाउ प्रधानमन्त्री भइसकेका छन् । अब उनले आफूसँग रहे...